Home स्वास्थ्य

स्वास्थ्य

देशभरका १,५४६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन

काठमाडौं  — सरकारले विद्यालयस्तरमै बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले देशभरका एक हजार ५४६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको सम्बन्धित महाशाखाकी निर्देशक हीरादेवी निरौला का अनुसार...

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौँ । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा  महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो । क्यान्सर परीक्षण आगामी वैशाख...

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला...

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

काठमाडौं - यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सरकार र दातृ निकायहरूले छुट्याएको रकम अपारदर्शी ढङ्गले खर्च भएको आरोप तीव्र रूपमा उठ्न थालेको छ। विभिन्न सामाजिक सञ्जालहरूमा सक्रिय अधिकारकर्मी र अभियन्ताहरूले सार्वजनिक रकमलाई व्यक्तिगत...

भक्तपुरमा एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको जोखिम उच्च

भक्तपुर – भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकअनुसार भक्तपुरका युवामा लागूपदार्थ प्रयोग र एचआईभी...

भक्तपुर प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणाको तयारीमा

भक्तपुर । भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ को रुपमा घोषणा हुने तयारीमा रहेको छ। आज सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकमा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले उक्त जानकारी दिनुभयो। उहाँका...

भक्तपुर अस्पतालः स्थापनाको १२० वर्षमा सिटिस्क्यान सेवा सुरु

भक्तपुर :- वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।  तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमांडौ । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका...

दुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ। भोली शनिवार विहान ७ः३० बजेदेखि साकोसको आयोजनामा मनोहरा आधारभूत विद्यालय, चाँगुनारायण नपा–१, वेसी दुवाकोट...

मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखीकरण सम्पन्न 

भक्तपुर । मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् । क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर...