Home स्वास्थ्य

स्वास्थ्य

भक्तपुर अस्पतालः हिजो र आजका कथा

नेतृत्वले उपचार गरेको अस्पताल साउन ११, भक्तपुर । केही समय यता भक्तपुर अस्पतालले आफ्नो परिचय फेर्दै लगेको छ । १ सय १६ वर्ष पुरानो यो अस्पताल आफ्ैमा उमेर वृद्ध भएपनि परिपक्क छैन् । अन्यत्रका सरकारी अस्पताल जति...

मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टरमा नर्सका कारण सबै हैरान  

  काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्टसेन्टरमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् । करारमा कार्यरत कोइरालाले अस्पतालका...

आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदैं

साउन २२, काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको...

भेरोसेल र अमेरिकी खोप अभियान: कसले कसले लगाउन पाउनेछन् ?

काठमाडौं । स्वास्थ्य सेवा विभागले मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको...

मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप

साउन १९, काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान...

मुस्ताङमा ट्याक्टरमार्फत् खोप पुर्‍याइयो

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले...

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

असोज १२, काठमाडौ । २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका...

कोरोना संक्रमणः २१६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

असार २६, काठमाडौं । नेपालमा २४ घण्टामा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा...

हामीलाई भिटामिन डी किन जरुरी छ ? थाहा पाउनुहोस्

काठमाडौं । हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घिउ, अण्डाको पहेँलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यीमध्ये पनि सूर्यको...

२४ घण्टामा कोरोना सक्रमणबाट मृत्यु

साउन ३२, काठमाडौं । बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका...