भक्तपुर अस्पतालका अध्यक्ष थापाले गरे पदभार ग्रहण
भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर...
भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा
सन्जिब दुलाल
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...
मृत्युपर्यन्त अंगदान गर्नेका परिवारलाई दिइने रकम दोब्बर बनाउने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ...
एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले
भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था दयनीय भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुरको सुरुवातमा आयोजित कावा कमिटीको बैठकमा भक्तपुरमा कावा बालबालिकाको अवस्था नाजुक भएको सरोकारवालाहरूले बताएका हुन् ।
पहिचान नलुकाए समाज विद्यालय र स्थानीय...
आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदैं
साउन २२,
काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको...
तौल घटाउनु छ ? बिहान खाली पेटमा यस्ता कुरा खानुहोस्
ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ ।
ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ...
दाँत सफा गर्ने सरल विधी यस्तो छ
हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ्य छ भने कुनैपनि खानेकुरा राम्ररी चपाउन सकिन्छ,...
मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप
साउन १९,
काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान...
सरकारले ल्यायो चीनबाट ८ लाख डोज खोप
असार २५,
काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०...
पाठेघरको मुखको क्यान्सर नियन्त्रण :खोप कार्यक्रम कार्यान्वयनको चरणमा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।
इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको...




















