प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ। निर्वाचन प्रक्रिया स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न...

पर्यटनमा नयाँ प्रयोग: अजिरकोटमा घोडा पर्यटन कार्यक्रम सुरु हुँदै

सुलीकोट  । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। अब पालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्यहरू घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई...

आज क्रिसमस डे मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। पवित्र आत्माबाट गर्भवती...

प्रदेश सरकारले लिँदैछ बलेफी र्‍याफ्टीङ स्कुलको जिम्मेवारी, साहसिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

बलेफी। बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ भाँगेचौरमा निर्माण सम्पन्न भएको दक्षिण एसियाकै पहिलो र्‍याफ्टीङ स्कुलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिने तयारी गरेको छ। संघीय सरकारको लगानीमा निर्माण भएको उक्त पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन...

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको...

नेपाल कोरियामैत्रीका डा. रौशनद्वारा नेकपा प्रवेशको हल्ला खण्डन

भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक (मेसु) डा. दिपेन्द्र कुमार (डि.के.) रौशनले आफू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको स्पष्ट पार्नुभएको छ। डा. रौशनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत भेटघाटलाई...

सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिः अध्ययन

ल्युब्ल्याना । स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिलाई नियमितरूपमा पछ्याउने गरेको पाइएको छ । ल्युब्ल्याना विश्वविद्यालय अन्तर्गत सामाजिक विज्ञान सङ्कायको सामाजिक सूचना विज्ञान केन्द्रले आइतबार सार्वजनिक गरेको अध्ययनले यस तथ्यलाई...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर...

अष्ट्रेलियामा नेपाली मूलका वकिल

काठमाडौँ। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो। पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका...

नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाइ

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सात बुँदे साझापूर्ण सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित सो सुनुवाइमा नगर विकास, सेवा प्रवाह र संरचनागत सुधारसँग...