काङ्ग्रेसका नेताले भाईलाई मारे

असोज २६, काठमाडौ । रोल्पाका पुराना काँग्रेस नेता पूर्णबहादुर बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीया बुढा आफ्नै घरमा सोमबार बिहान करिब ११ बजेको समयमा...

मुगुमा बस दुर्घटना २४ जनाको मृत्यु

असोज २६,मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले...

साहित्यकार रसिकको बालकथा सङ्ग्रह सार्वजनिक

असोज २०, काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन...

भक्तपुरको एस. एस कलेजले तलब नदिए पछि…..

भक्तपुर । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ । नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो...

भक्तपुरका मामा, भान्जी किन परे पक्राउ

भक्तपुर । पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले...

फेसबुकका मालिकलाई ७ अर्ब नोक्सानी

असोज १९, काठमाडौ । फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ)...

दैनिक ७ करोडको बिजुली खेर जान थाल्यो

असोज १९, काठमाडौ । अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ । देशभित्र...

मुलुकको बिकाशमा सहकारीको भुमिका महत्त्वपूर्ण : राज्यमन्त्री वाटी

असोज १७, भक्तपुर । बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृद्दिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताउनुभएको छ । उहाँले सहकारी, नीजि र प्रदेश सरकारको...

​कार्तिक ७ र ८ गते किन हो महत्त्वपूर्ण दिन ?

असोज १२, काठमाडौ । नेपालभरका पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं...

‘५० लाख लेउ नत्र, बलात्कार गरेको भन्दै उजुरी दिन्छु ‘

असोज ३, काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी...