सर्वोच्च अदालत बार एशोसिएशनमा निर्वाचन काँग्रेस एमालेको भिडन्त

काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस...

एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...

पत्रकार पुडासैनीको निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप...

आज राती प्रति घण्टा ७० देखि १२० उल्का वर्षा हुने

काठमाडौँ । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का...

बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...

प्रहरीका पाँच एसएसपीको डिआइजी बढुवामा सिफारिस 

काठमाडौं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सिफारिस भएको हो।  गृहसचिव अध्यक्षताको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको प्रहरी...

अख्तियारलाई थप शक्तिशाली बनाइँदै अनुसन्धानका क्रममा कल डिटेल्स हेर्न पाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अनुसन्धानको क्रममा सम्बन्धित व्यक्तिको कल डिटेल्स हेर्न पाउने भएको छ। भ्रष्टाचार विरुद्धको अनुसन्धानमा आवश्यक प्रमाण जुटाउन अख्तियारले सम्बन्धित व्यक्ति विरुद्धको कल डिटेल्स हेर्न पाउने व्यवस्था गर्दै अख्तियारलाई थप...

पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं: नेपालको परराष्ट्र सेवामा ऐतिहासिक योगदान पुर्‍याएकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९१ वर्षको उमेरमा निधन भएको छ। उहाँले बिहीबार बिहान आफ्नै निवास कालीमाटी, काठमाडौंमा देहत्याग गर्नुभएको हो। शिक्षा र प्रारम्भिक जीवन विन्देश्वरी शाहको जन्म सन्...

उपभोक्ता अदालत गठनः आपूर्ति मन्त्रालयले किन रोक्यो फाइल ?

काठमाडौं । आम उपभोक्ताका मुद्दालाई सम्बोधन गर्न गठन गरिनुपर्ने उपभोक्ता अदालत आपूर्ति मन्त्रालयका कर्मचारीहरूको चलखेलका कारण रोकिएको छ । उभोक्ता अदालत गठनका लागि २७ वर्षअघि तयारी थालिएको भए पनि अझै हुन सकेको छैन ।...

चाँगुनारायणले गर्ने धिमय् बाजा प्रतियाेगितामा ऐतिहासिक सहभागिता : विजेताले ऐतिहासिक पुरस्कार पाउने

० हरिसुन्दर छुकां भक्तपुर, १७ पुस। चाँगुनारायण नगरपालिकाले गर्ने वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा गर्ने उक्त प्रतियोगितामा ऐतिहासिक सहभागिता...