स्वास्थ्य बुढ्यौली परियोजना अन्तर्गत चाँगुनारायणका सबै वडाहरूमा कचहरी नाटक प्रदर्शन

चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ४  मा कचहरी नाटक प्रदर्शनी गरियो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, ज्येष्ठ नागरिकको परिवारमा...

बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

गुलरिया (बर्दिया) — बर्दियाको बाँसगढी नगरपालिका–१ स्थित चेपाङ क्षेत्रबाट आइतबार साँझ २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नलगाड नगरपालिका–७, जाजरकोटका ३७ वर्षीय भक्तबहादुर शाही र राप्ती नगरपालिका–११, चितवनका २७ वर्षीय...

बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा

हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको...

स्वास्थ्य उपचारपछि सांसद दुर्लभ थापा स्वदेश फिर्ता

भक्तपुरभक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारपछि आइतवार भारतको दिल्लीबाट स्वदेश फर्किनुभएको छ। उहाँ अपोलो स्पेक्ट्रा अस्पताल, दिल्लीमा उपचार गराएर नेपाल फर्किनुभएको हो। लामो समयदेखि बायाँ हिपसम्बन्धी समस्या झेल्दै आउनुभएका सांसद...

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ भव्यरुपमा सम्पन्न

काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन...

डा. डीआर उपाध्यायलाई ओश विश्वविद्यालयद्वारा मानार्थ डी.लिट. उपाधि

काठमाडौं।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई किर्गिस्तानको प्रतिष्ठित ओश विश्वविद्यालयले साहित्यमा मानार्थ विद्यावारिधी (डी.लिट.) उपाधि प्रदान गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा डा. उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो। डा. उपाध्यायले...

“श्रमिक दिवस: उत्सव होइन, संकल्पको घडी”

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइयो। शिकागोका मजदुरहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनको सम्झनामा मनाइने यो दिन आज पनि श्रमिकहरूको संघर्ष, पीडा र अधिकारप्रति जनचेतना जगाउने सशक्त अवसर...

अमिन यादवविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादीमा

काठमाडौँ – उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार...

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक शिव गाउँलेका अनुसार...

जागरण समूहको बृहत् रक्तदान तथा सरसफाइ सम्पन्न

चाँगुनारायण । जागरण समूहको आयोजनामा बृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्री जागरण समूहको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिर मुनी सरसफाइ तथा नगरकोट भ्रमण वर्ष सफलताको शुभकामना...