जागरण समूहको बृहत् रक्तदान तथा सरसफाइ सम्पन्न

चाँगुनारायण । जागरण समूहको आयोजनामा बृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्री जागरण समूहको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिर मुनी सरसफाइ तथा नगरकोट भ्रमण वर्ष सफलताको शुभकामना...

नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा

भक्तपुर, चैत्र २९ प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ । नगरकोटमा एक लाख...

नेपाल बार एसोसिएसनको निर्वाचन सुरु, उम्मेदवारहरू भोट माग्न व्यस्त

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि आज शनिबार बिहानदेखि मतदान सुरु भएको छ। रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा रहेका ३६ वटा मतदान केन्द्रहरूमा मतदान प्रक्रिया...

बागमती प्रदेशद्वारा स्थानीय तहलाई सार्वजनिक खरिद व्यवस्थापन अभिमुखीकरण

सन्जिब दुलाल भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई लक्षित गरी बागमती प्रदेश सुशासन केन्द्रले भक्तपुरमा दुई दिने सार्वजनिक खरिद व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका रसुवा, नुवाकोट, भक्तपुर र ललितपुरका...

मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली  

भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको बताएका छन्। सभापतिका उम्मेदवार पराजुलीले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक...

जनक बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सञ्जीव गिरीको उम्मेदवारी

काभ्रे । काभ्रेको जनक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि सञ्जीव गिरीले उम्मेदवारी दिएका छन्। विद्यार्थी हकहितका मुद्दामा सक्रिय रहँदै आएका गिरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट उम्मेदवारी दिएका हुन्। क्याम्पसमा विद्यार्थी माझ आफ्नो अलग्गै पहिचान बनाएका...

रेडक्रसद्वारा भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू

भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमि नगरपालिका विपद् शाखाको संयुक्त पहलमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम...

संसद् भवन अगाडि सिलिण्डर बम राखेर भागेका भरत राई पक्राउ

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सिलिण्डर बम राखेर फरार भएका भरत कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (विद्रोही) समूहको सदस्य हुँ भनेर चन्दा उठाउँदै गरेको अवस्थामा उनी बानेश्वरस्थित पञ्चकुमारी...

दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरु

भक्तपुर :- जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तिब्रगतिका कारण हुने दुर्घटना रोक्न तिब्र गति नियन्त्रण अभियान सुरु गरेको छ । आज मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडक खण्ड अन्तर्गत...

कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित

ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल...