कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित

ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल...

नगरकोटमा गुणस्तरीय सेवा र फुड सेफ्टीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नगरकोट— नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोटस्थित होटल, रेस्टुरेन्ट व्यवसायी र मजदुरहरूलाई गुणस्तरीय सेवा तथा खाद्य सुरक्षासम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। नगरकोट आउने पर्यटकहरूलाई सुरक्षित तथा उच्चस्तरीय सेवा प्रदान गर्ने...

हेटौडामा नगरकोट भ्रमण वर्षको प्रचार तथा चाँगुनारायण विकासबारे महत्वपूर्ण छलफल

भक्तपुर— नगरकोट भ्रमण वर्षको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै समग्र चाँगुनारायण क्षेत्रको विकासबारे छलफल गरिएको छ। बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख...

ग्लोबल ब्राण्ड आर्गस एजुकेसनको नयाँ शाखा भक्तपुरमा 

भक्तपुर ।  विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ...

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

सन्जिब दुलाल भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...

डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका...

नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा चक्रधर

भक्तपुर । नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा निरज चक्रधर निर्वाचित हुनुभएको छ । यूनियनको शनिवार सम्पन्न अधिवेशनले चक्रधरलाई निर्विरोध निर्वाचित गरेको (आइतवार) घोषणा गरेको हो । चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत हुनुहुन्छ । अधिवेशनले...

इनार खन्दा भेटियो याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग

ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे । उक्त ठाउँमा घर बनाउने प्रयाेजनका...

चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण...

मनोहरा खोलामा एक जना मृत फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...