Home गण्डकी

गण्डकी

हर्मिचौर र अर्वेनीमा एक घर एक धाराको सपना अधुरै

तम्घास(गुल्मी) । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ  । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा...

डहरे देउरालीमा भेटिए भैरव

पदम श्रेष्ठ पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान...

कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह

सुलिकोट। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका,...

तीन सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार सहयोग

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्याको घट्दो दरलाई रोक्ने उद्देश्यले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने, दीर्घकालीन जनसङ्ख्या सन्तुलन कायम गर्ने...

मुस्ताङमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो

मुस्ताङ । मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको...

स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य

स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण...

रविलाई तीन अभियोगमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन ओटा अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको छ । कास्की जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...

कांग्रेस योद्धा दिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा निधन

पोखरा: नेपाली कांग्रेसका पुराना योद्धा र प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङ, जो ‘कांग्रेस बुढा’का रूपमा प्रख्यात हुनुहुन्थ्यो, उहाँको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संविधान सभा सदस्य अर्जुनप्रसाद...

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र...

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको...

स्याङ्जा । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै...