Home गण्डकी

गण्डकी

तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार हुँदा वडाध्यक्षसहित चारजना घाइते

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला...

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने

मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि...

स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य

स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण...

लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी...

कांग्रेस योद्धा दिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा निधन

पोखरा: नेपाली कांग्रेसका पुराना योद्धा र प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङ, जो ‘कांग्रेस बुढा’का रूपमा प्रख्यात हुनुहुन्थ्यो, उहाँको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संविधान सभा सदस्य अर्जुनप्रसाद...

म्याग्दीका विद्यालयमा दिवा खाजा कोदोको दुनोट

म्याग्दी । म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो । चाउचाउ, बिस्कुटलगायत...

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग

कास्की:- राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन्...

२५ वर्षपछि फरार अभियुक्त पक्राउ

कास्की । घरको पिढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र...

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ

कास्की । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट...