दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग
द हेग, नेदरल्याण्ड्स । भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाइलाई स्वागत गरेको छ ।...
कङ्गोमा इबोला प्रकोप तीव्र, स्वास्थ्यकर्मीमाथि आक्रमण
बुनिया (कङ्गो) । कङ्गोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयास स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् ।
स्वयंसेवी...
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण
काठमाडौं । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही...
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न...
पाकिस्तानको चिनियाँ क्षेप्यास्त्रले भारतीय राफल खसालेसँगै फ्रान्सेली कम्पनीको सेयर घट्यो
काठमाडौँ । भारत र पाकिस्तानको युद्धले सिर्जना गरेको वातावरणले फ्रान्सको बहुचर्चित युद्ध विमान राफल निर्माता कम्पनीको सेयर ओरालो लागेको छ ।
विश्वको उत्कृष्ट मध्येको एक युद्ध विमानको परिचय बनाएको राफललाई प्रयोग गरेर भारतले पाकिस्तानी भूमिमा...
इजरायली आक्रमणमा गाजामा २९ प्यालेस्टिनीको ज्यान, सयौं घाइते
गाजा — गाजा क्षेत्रमा सोमबार इजरायलले सञ्चालन गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्, भने कैयौं व्यक्ति घाइते भएका छन्।
गाजा सहरको उत्तर अल–करामा क्षेत्रमा आवासीय भवनमाथि गरिएका तीव्र बमबारीपछि १५...
चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व...
दक्षिण कोरियामा चिनियाँ प्रविधि डीपसीक एआई डाउनलोड गर्न प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ । गोपनीयताको चिन्ताका कारण दक्षिण कोरियाले डीपसीकको कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबोटको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
देशको...
आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि
काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् ।
बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...
कामदारको अधिकार सम्बोधन गर्न कुवेतमा नयाँ कानुन
काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत
२८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण, भिसा ट्रेडिङ तथा आप्रवासी कामदारको उपचारजस्ता...




















