Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

राजधानी विद्यालय अनिश्चितकालका लागि बन्द

मंसिर १६, काठमाडौ । राजधानी सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि...

एक्कासी गोली चल्यो, ६ जनाको मृत्यु

साउन २९, काठमाडौं । बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।...

तालिबानद्वारा महिलालाई सरकारमा सामेल हुन आग्रह

भदौ १, अफगानिस्तानमा तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार...

”उनीहरुले मलाई मार्छन् , म जर्मन जान चाहान्छु”

साउन ३१, बीबीसी । 'म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,' हबीब भन्छन्। हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्। अन्तराष्ट्रिय फौज फिर्ता...

तालिबानले अफगान नागरिकलाई काबुल विमानस्थलमा जान दिएन

भदौ १३, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको...

हाइटीमा भूकम्प तीन सय बढीको मृत्यु

साउन ३१, काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् ।...

नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद

मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् ।...

अफगानिस्तानमा तालिबानले घरघर गएर तलासी लिइरहेका छन्

भदौं ५, बीबीसी । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ। उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास...

चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना

बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् । संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व...

जापान जान प्रतिबन्ध

मंसिर १३, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी...