सवारी दुर्घटनामा एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका– १७ स्थित रानीगंजमा पर्ने पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल एकआपससमा ठोक्किँदा सरोज साहको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ...
केटीएम ३९० एडभेन्चर सार्वजनिक
काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु...
सुजुकीको दसैं तिहार योजना सुरु
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारसम्मका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार...
सडक विस्तारमा सुस्तता
काठमाण्डौं । काठमाण्डौ उपत्यकामा दुई वर्षमा सकिने भनेर ठेक्का लगाएका सडक आयोजना ५ वर्षसम्म पनि सकिएका छैनन् । काठमाण्डौ सडक विस्तार आयोजनाले उपत्यकामा ९ वटा सडक विस्तारको काम गरिरहेको छ ।
ठेकेदारसँग पटक–पटक म्याद थपको...
पहिरोका कारण पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ ।
पहिरो हटाउन शुरु गरे पनि धेरै ठाउँमा पहिरो खसेकाले...
टाटा मोटर्सले ४ लाखसम्मको नगद छुट दिने
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशंै अफर सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाखसम्मको...
पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु
पाँचथर । पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण शुरु भएको...
सडकमा हिँडिरहेका २ जना पहिरोले पुरिएर बेपत्ता
गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नं २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् ।
सोमबार राति करिब ८ः३० बजेतिर सडकमा...
बर्दिवास–वीरगञ्ज रेल सञ्चालन गर्ने तयारी
काठमाडौँ । बर्दिवास–वीरगञ्ज रेल सञ्चालन गर्ने तयारी थालीएको छ ।
बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम भईरहेको रेल विभागले जनाएको हो । यस्तै अन्य काम पनि द्रुत...
बजाजले ल्यायो चाडपर्व लक्षित अफर !
काठमाडौँ । बजाजको चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ ।
अफर योजना अन्र्तर्गत नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म रहेको बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जानकारी दिएको हो ।
‘रोजेरै खुसी,...










