१२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले...

नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद

मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् ।...

राजधानी विद्यालय अनिश्चितकालका लागि बन्द

मंसिर १६, काठमाडौ । राजधानी सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि...

बेलायत प्रवेशमा थप कडाइ

मंसिर १४, बेलायत । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस...

जापान जान प्रतिबन्ध

मंसिर १३, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी...

बेलायतमा कोरोना संक्रमणमा वृद्धि

असोज ३१, लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको छ ।​ इंग्ल्याण्डमा हरेक ६ जनामध्ये एक जना संक्रमित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । यसैगरी वेल्समा ४५ जनामा...

तालिबानले अफगान नागरिकलाई काबुल विमानस्थलमा जान दिएन

भदौ १३, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको...

अफगानिस्तानमा तालिबानले घरघर गएर तलासी लिइरहेका छन्

भदौं ५, बीबीसी । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ। उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास...

रोकियो भारत–अफगानिस्तानको व्यापार

भदौ ४, एजेन्सी । काबुलमाथि तालिबानको कब्जापछि भारतसँग व्यापारको विषयमा सबैभन्दा बढी आशंका जताइँदै थियो । अब यो वास्तविकतामा परिणत भइरहेको देखिएको छ । भारतका अनुसार तालिबानले उसँगको सीमापार व्यापार बन्द गरेको छ ।...

तालिबानद्वारा महिलालाई सरकारमा सामेल हुन आग्रह

भदौ १, अफगानिस्तानमा तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार...