ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा
काठमाडौं । अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर चन्दाका रुपमा सहयोग गरेको खुलेको छ ।
आगामी नोभेम्बर ५ मा हुन लागेको निर्वाचनमा ट्रम्पको समूहलाई...
ड्रोन तनाव बढेपछि उत्तर कोरिया र दक्षिणको विचमा तनाव सुरु, दक्षिण कोरियाका सेना ‘पूर्ण...
सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।
आणविक हतियार सम्पन उत्तरले सोललाई...
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
काठमाडौँ । दक्षिण कोरिया सरकारले हालैको विपद्पछिको पुनर्निर्माण लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
नेपालस्थित कोरियाली दूतावासले कोरियाको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस...
बिहारमा जितिया पर्वमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।
बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो...
हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश
ढाका- बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ ।
बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा...
प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन
नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।
यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...
बिहे गरेको ३ मिनेटमै डिभोर्स !
पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।
दाम्पत्य जीवनमा दरार पैदा हुने...
ह्यारिस उम्मेदवार बन्ने भएपछि अचम्मको उपलब्धि
वासिङ्टन। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उहाँको दौडमा यो अचम्म पार्ने उपलब्धि हो ।
आइतबार आफ्नो...
१२ वर्षीया बालिकालाई गोहीले खायो
काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले...
नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद
मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् ।...




















