चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व...
दक्षिण कोरियामा चिनियाँ प्रविधि डीपसीक एआई डाउनलोड गर्न प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ । गोपनीयताको चिन्ताका कारण दक्षिण कोरियाले डीपसीकको कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबोटको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
देशको...
आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि
काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् ।
बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...
कामदारको अधिकार सम्बोधन गर्न कुवेतमा नयाँ कानुन
काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत
२८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण, भिसा ट्रेडिङ तथा आप्रवासी कामदारको उपचारजस्ता...
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि प्रधानमन्त्री निवासबाट कांग्रेस मुख्यालय ल्याइएको छ ।
डा। सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले...
पक्राउ परेकै दिन धरौटीमा छुटे भारतीय अभिनेता ‘अल्लु अर्जुन’
भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा भएका छन् । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गरेको हो ।
चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक...
युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना
माल्टा। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ ।
युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा...
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय...
दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता
कोरिया: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्।
मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्।
राष्ट्रियसभामा उपस्थित १९०...
साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो
मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ।
गृह मन्त्रालयलाई उद्धृत गर्दै...