भक्तपुर नगरपालिकाको आग्रहः गाईजात्रा औपचारिकतामा सीमित गरौं

साउन ३०, भक्तपुर । भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्वपूर्ण गाइजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व...

शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै !

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन...

आजदेखी मानुषी लघुवित्तको आईपीओ भर्न सकिने

साउन २७,काठमाडौं । आजदेखी मानुषी लघुवित्त कम्पनीको शेयर खुला भएको छ । कम्पनीको ३ लाख ९३ हजार कित्ता साधारण शेयर बुधबारदेखि सर्वसाधारणलाई खुला भएको हो । बुधबार कार्यालय समयबा खुला हुने शेयर आवेदन आइतबारको...

तपाईंलाई मैलुङ खोला जलविद्युतको आइपीओ पर्यो ?

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार...

देउवा सरकारलाई झड्काः भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

साउन २५, काठमाडौं । सर्वोच्च अदालत एक निर्णयले वर्तमात सरकारलाई झड्का दिएको छ । अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज...

विद्युत् प्राधिकरणमा कुलमान !

साउन २५, काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ ।...

बलाधिकृतरथी शर्मालाई प्रधानसेनापति कमाण्ड हस्तान्तरण

साउन २५, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् । सरकारको...

स्थानीय छोटे सरकारलाई कार्यकक्षमै मसाज !

साउन २४, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा...