मोटरसाइकल दुर्घटना हुदाँ ३ जनाको मृत्यु
भदौ ६,
बारा । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको...
आज भारी वर्षाको सम्भावना
भदौं ५,
काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज...
हाँस्य कलाकार ‘बखते’को निधन
भदौ ५,
काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका...
टिंकर सडक बनाउँदै सेना
कोठेधार र दुम्लिङबाट अर्को सातादेखि ७४ किलोमिटर ट्य्राक खनिने
कान्तिपुर दैनिक,
भदौं ४, दार्चुला — दार्चुला–टिंकर सडकको माथिल्लो खण्डमा नेपाली सेनाले आउने साताबाट ट्य्राक खन्ने भएको छ । गत वर्ष सरकारले कोठेधारदेखि टिंकर भन्ज्याङसम्मको सडक निर्माणको जिम्मा...
रेल्वे कम्पनीमा निरन्जन झा महाप्रवन्धकमा नियुक्त
भदौ ४, जनकपुरधाम । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी...
मण्डनदेउपुर वडानम्बर १ का बासिन्दाकोलागि महत्वपूर्ण सूचना
साउन ३२,
काभ्रे । मण्डनदेउपुर वडा नम्बर १ का बासिन्दाकोलागि महत्वपूर्ण सूचना आएको छ । राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने तथा विवरण संकलन गर्ने कार्य सुरु भएको छ । वडा नम्बर १ का सबै...
स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
साउन ३१,
कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका...
गाउँपालिका उपाध्यक्षद्वारा देवरलाई सरकारी स्कुटर प्रदान
साउन ३१,
कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको...
काभ्रेको प्रशासन र मालपोतमा बार अनुसार सेवा प्रवाह हुने
साउन ३१,
काभ्रे । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले...
भक्तपुर नगरपालिकाको आग्रहः गाईजात्रा औपचारिकतामा सीमित गरौं
साउन ३०,
भक्तपुर । भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्वपूर्ण गाइजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व...
















