नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट हुँदै
काठमाडौँ। विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाईलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याईएको छ । जससँगै संगठित पाईलटहरु पाईलटको ब्यावसायिकता अभिबृद्धि तथा जनचेतना अभिबृद्धिका माध्यमबाट नेपालको...
एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह
काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् ।
साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर...
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत रहँदा आज बिहान उनको निधन भएको भाइ पुरु रिसालले जानकारी दिएका छन्।
वि.सं. १९८५...
नेपाल बार एसोसिएसनको निर्वाचन सुरु, उम्मेदवारहरू भोट माग्न व्यस्त
काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि आज शनिबार बिहानदेखि मतदान सुरु भएको छ। रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा रहेका ३६ वटा मतदान केन्द्रहरूमा मतदान प्रक्रिया...
सात महिला स्रष्टा सम्मानित
काठमाडौं ।
‘महिला चलचित्र महोत्सव’मा चलचित्र पत्रकार एवं लेखक गीता अधिकारीसहित सात महिला स्रष्टालाई सम्मान गरिएको छ । बिहीबार सम्पन्न महोत्सवमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आत्यिथ्तामा अधिकारीसहित सात नारी स्रष्टालाई सम्मान गरिएको...
आज शेर्पाहरुको २१५२ औँ ग्याल्पो ल्होसार
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।...
महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्बजानिक (भिडियो सहित)
काठमाडौं : महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री...
उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल...
एकै स्थानमा हिन्दु बौद्ध, किराँत गुरुकुल निर्माणको लागि पशुपतिमा महायज्ञ
काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ...
काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण तत्काल नहट्ने
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि प्रदूषण बढ्न थालेको छ ।
काठमाण्डौ, धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको...




















