ब्लु डायमन्डको ‘दादागिरी’विरुद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको बृहत् भेला : “अब सहेर बस्दैनौँ”
काठमाडौं — सन् २००१ मा संविधान सभाका पूर्व सदस्य सुनिल बाबु पन्तले समुदायको पहिचान, अधिकार र सुरक्षा सुनिश्चित गर्न भनेर स्थापना गरेको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) आज सीमित स्वार्थी समूहको कब्जामा परेको...
बाल अदालत भक्तपुरको वेवसाइट अझै बनेन, सेवाग्राही हैरान
भक्तपुर । बालबालिका सम्बन्धी मुद्दाको सुनुवाइका लागि स्थापना गरिएको बाल अदालत भक्तपुरमा अहिलेसम्म आधिकारिक वेवसाइट निर्माण नहुँदा सेवाग्राही तथा कानुन व्यवसायीहरू हैरान भएका छन्।
बाल अदालत भक्तपुरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका बालबालिकासँग सम्बन्धित मुद्दाहरू...
बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काभ्रे — अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बनेपा–नाला–ताथली सडक पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबारको वर्षाले भासिएको पुलमा अस्थायी रूपमा राखिएको ह्युम पाइप लाइनमाथिको बेस भाग आइतवार साँझको बाढीले बगाएपछि सडक...
चाँगुनारायणमा मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सुरु
भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।
तालिममा...
जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण
भक्तपुर । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ ।
फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु...
सेभिल्लामा सञ्चालित सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान...
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ...
सूर्यविनायक नगरपालिकामा किशोरी लक्षित एक दिने आत्मरक्षा तालिम सम्पन्न
भक्तपुर। किशोरीहरूमा आत्मबल, आत्मविश्वास र सुरक्षाबोध अभिवृद्धिका लागि सूर्यविनायक नगरपालिकाको पहलमा एक दिने आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। तालिम कार्यक्रम महेन्द्र शान्ति माध्यमिक विद्यालय, बालकोटमा आयोजना गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर सरिता तिमिल्सिना...
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन...
भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्यो किर्ते काम साक्षी नेमकिपाका सांसद
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य...
नेपाल रेडक्रस भक्तपुरद्वारा जलवायु उद्यमशीलता परियोजना अन्तर्गत स्वयंसेवक अभिमुखीकरण
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा डेनिस रेडक्रसको सहयोगमा सञ्चालित Youth in Climate Entrepreneurship परियोजना अन्तर्गत आज नङ्खेल र नगरकोट उपशाखाबाट छनोट गरिएका २० जना स्वयंसेवकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको...



















