भूकम्पको दश वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
यस वर्षको वर्षात् सुरु हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्त्व विभागले नै पालले...
आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत
कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेका हुन् ।
विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै...
उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो ।
उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय...
लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन सুनिल बाबु पन्तको खुला पत्र
काठमाडौं ,— एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन...
‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ नारासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले गाईजात्रा उत्सब मनाउँदै
काठमाडौं - नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस वर्षको गाईजात्रा स्वतःस्फूर्त रूपमा मनाउने भएका छन्। ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिंगी सभासद् सुनिल बाबु पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको...
ताथलीमा युवाको सवाल : जनप्रतिनिधिको जवाफ
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना सरोकारका सवालहरू जनप्रतिनिधिसमक्ष राखेका छन्। नेपाल क्रान्तिकारी युवा संघ (नेक्रायुसंघ) ताथलीको आयोजनामा भएको जनप्रतिनिधिसँग युवा कार्यक्रममा युवाहरुले जनप्रतिनिधिहरुँग समसामयिक विषयमा विभिन्न सवाल राखेका थिए ।
कार्यक्रममा...
सांसदहरूसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो : पहिचानको नाममा नक्कली हाबी हुँदा सक्कलीहरूको अवस्था...
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी सांसदहरूले यस्ता विषय प्रकृतिसँग जोडिएको भन्दै गम्भीर र वैज्ञानिक छलफलमार्फत कानुनी संरचना निर्माणमा...
सिरहा कारागारमा झडप, १३ कैदीबन्दी घाइते
सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना...
२५ वर्षपछि फरार अभियुक्त पक्राउ
कास्की । घरको पिढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले २५ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र...
तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ ।
योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ...




















