स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सम्पन्न

हरिसुन्दर छुकां भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सभाको आयोजना गरेको छ। २०४९ साल भदौ २० गते विद्यालय निर्माणका लागि पहाड पन्छाउँदा ढिस्कोमा...

भक्तपुरको थिमीमा जिव्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने

भक्तपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा र इन्द्र जात्राको अवसरमा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’हरुको संरक्षणका...

भक्तपुरमा निशुल्क रगत तथा रक्ततत्व वितरण सम्झौता नवीकरण

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र भक्तपुर नगरपालिकाबीच नगरपालिका बासिन्दाहरूलाई नि:शुल्क रगत तथा रक्ततत्व वितरण गर्ने सम्बन्धी सम्झौता आगामी वर्ष २०८२/०८३ का लागि नवीकरण गरिएको छ। सम्झौता नवीकरणसँगै भक्तपुर नगर क्षेत्रमा बसोबास...

७७ जिल्लामा पुग्ने लड्केश्वरको ‘राष्ट्र र राष्ट्रियता यात्रा’

पनौती – पनौतीस्थित विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले धार्मिक, सांस्कृतिक र राष्ट्रिय एकताको सन्देश लिएर नयाँ अध्याय सुरु गरेको छ । केही दिन अघि भव्य समारोहबीच ६.५ केजी शुद्ध चाँदीको विशेष निशानीको अनावरण संस्कृति...

ताथलीमा सडक मर्मतका लागि जनश्रमदान : व्यापक जनसहभागिता 

भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीले व्यापक जनसहभागितामा सडक मर्मत तथा सरसफाइ गरेकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे कार्की- भण्डारी टाेल जाने सडककाे मर्मत गर्ने कार्य जरूरी भएपछि वडा अध्यक्ष गणेश त्यातले...

सेनाका हवल्दारको शव हनुमन्ते खोलामा फेला

भक्तपुर,  नेपाली सेनाका एक हवल्दारको शव हनुमन्ते खोलामा फेला परेको छ । रामेछाप स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बसोबास गर्दै आएका दिपक कुमार खड्काको शव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित हनुमन्ते खोलामा फेला परेको हो...

गाईजात्रा : मृतकको सम्झनामा, जीवितका लागि व्यङ्ग्य र चेतना

भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि सुरु भएर अष्टमीसम्म चल्ने आठ दिनको गाईजात्रा, नेवार समुदायको मात्रै...

‘लामिछानेमाथि विभेद गरिएको छैन’ कारागार प्रशासन

भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय...

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको...

मुख्यमन्त्री बानियाँले ठेक्का लिएका सडक ४ वर्षदेखि अलपत्र

बाजुरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका कारण बाजुरालाई मुगु हुँदै हुम्ला जोड्ने सडक कालोपत्रे अलपत्र परेको छ । मुख्यमन्त्री बानियाँको ‘बानियाँ निर्माण सेवा’ले ठेक्का लिएका बाजुराका तीनवटा सडक अलपत्र पर्दा उनले कालोपत्रेको जिम्मा...