कठै स्कूलको पढाइ !

  कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं? डा. अरुणा उप्रेती हालै प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० अर्थात् एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने...

असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका...

समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व

आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,...

पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी

म्याग्दी । जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा...

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी 

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख...

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा...

आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...

स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य

स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण...

मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...

नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न 

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ! परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...