Home शिक्षा

शिक्षा

देशभरका १,५४६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन

काठमाडौं  — सरकारले विद्यालयस्तरमै बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले देशभरका एक हजार ५४६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको सम्बन्धित महाशाखाकी निर्देशक हीरादेवी निरौला का अनुसार...

कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ ।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको...

मदरल्याण्ड स्कुलमा ४ जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकार नगदसहित सम्मानित

भक्तपुर।सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्दै ४.०० जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मान गरेको छ। विद्यालयले एसईईमा उत्कृष्ट सफलता हासिल गरेकी...

स्याङ्जामा झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ जनाले ल्याए ४ जीपीए

वालिङ (स्याङ्जा) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाबाट ६९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ साधारण धारामा सहभागी कुल तीन हजार २२३ विद्यार्थीमध्ये दुई हजार २३८ जना उत्तीर्ण भएका हुन् ।...

सर्वोच्चको अन्तरिम आदेश, चाँगुनारायणमा खुला प्रअ र राइट साइजिङ प्रक्रिया रोकिने

भक्तपुर । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका मा प्रधानाध्यापक (प्रअ) छनौटसम्बन्धी प्रक्रिया कानुनी विवादमा परेपछि सर्वोच्च अदालतले उक्त प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। नयाँ शैक्षिक सत्र २०८३ बाट नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रअ छनौट...

यो बुढो रुख त्यो बुढो रुख

विश्वास पराजुली नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त...

नेसनल प्याव्सन भक्तपुरद्वारा एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर, कार्तिक १७। नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक र आधारभूत गरी दुई तहमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा माध्यमिक तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५...

एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर, "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्‍यो। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र...

एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका...