मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...
मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो...
भक्तपुरको एस. एस कलेजले तलब नदिए पछि…..
भक्तपुर । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ ।
नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो...
मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण...
साउन ३१ गतेबाट कक्षा १२ को परिक्षा सुरु हुने
साउन ५,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परिक्षा लिने तयारी गरेको छ ।
बोर्डको निर्णय अनुसार साउन ३१ गते विहिबारदेखि परिक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म संचालन हुने...
एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण
मंसिर १८, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
यो बुढो रुख त्यो बुढो रुख
विश्वास पराजुली
नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त...
मदरल्याण्ड स्कुलमा ४ जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकार नगदसहित सम्मानित
भक्तपुर।सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्दै ४.०० जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मान गरेको छ।
विद्यालयले एसईईमा उत्कृष्ट सफलता हासिल गरेकी...
अब ३५ नआए फेल!
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर...
श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख...


















