मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...
नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ !
परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...
मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...
विद्यालयले शिक्षाको साथै परम्परागत सीप, टपरी बुन्न सिक्दै विद्यार्थी
तनहुँ । लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले...
हाम्रालाई होइन राम्रालाई अघि सारौं – मल्ल
दमौली/२८, माघ
नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व...
कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति दिइने
आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो।
महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५...
अब ३५ नआए फेल!
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर...
विद्यार्थीले बनाए ‘विद्युतीय कार’
नगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थीहरूले कवाड सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन्। ‘सार’ नाम दिएर अनुसन्धानमा रहेका...
मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण...
एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण
मंसिर १८, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।...




















