Home शिक्षा

शिक्षा

मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित

भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन्। उक्त पोशाक जर्मनमा रहेका एक सहयोगी दम्पत्तीको...

वागीश्वरी मा.वि.मा ६४० नयाँ विद्यार्थी भर्ना

  स्वागत र पुरस्कार वितरणसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भक्तपुर — वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा विद्यालयमा...

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि...

महेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको सुडालमा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा १२५ जना विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको सो विद्यालयमा शैक्षिक सत्र २०८२ मा सोको संख्यामा विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको...

पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी

म्याग्दी । जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा...

स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य

स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण...

एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर, "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्‍यो। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र...

हाम्रालाई होइन राम्रालाई अघि सारौं – मल्ल

दमौली/२८, माघ नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व...

मदरल्याण्ड स्कुलमा ४ जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकार नगदसहित सम्मानित

भक्तपुर।सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्दै ४.०० जिपिए ल्याउने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मान गरेको छ। विद्यालयले एसईईमा उत्कृष्ट सफलता हासिल गरेकी...

भक्तपुरको एभरेस्ट स्कुलमा स्टिम शिक्षा प्रणाली

काठमाडौं । गणित, विज्ञान, प्रविधि, इन्जिनियरिंग जस्ता विषयलाई गुणस्तरी बनाउनका लागि विकास भएको हो, स्टिम एजुुकेशनको अवधारण । यही अवधारणा अनुसार नेपालका स्कुलहरुमा पनि अध्ययन अध्यापन सुरु भएको छ । भक्तपुरको एभरेस्ट स्कुल मिवाछें...