शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : नेता पौडेल  

काठमाडौँ, २८ माघ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभएको छ । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासका...

हाम्रालाई होइन राम्रालाई अघि सारौं – मल्ल

दमौली/२८, माघ नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व...

विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र...

नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक...

प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

काठमाडौं/२३, मंसिर । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा...

संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् । वरिष्ठ नेता पौडेलले गठबन्धनले...

रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पुर्याउने जिम्मा हामी लिन्छौं : प्रचण्ड

२८ कार्तिक, डुम्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले विजयी गराउन तनहुँवासीलाई आग्रह गरेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमवार आयोजित सत्तागठबन्धनको...

सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी

दमौली २६, कात्तिक । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । चुनावी घरदैलो अभियानमा रहनुभएका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले...

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्द सत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्द सत्रमा विधान मस्यौदा पेस गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान...

२०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित रुपमा अलमल्याउने काम गरे : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गरेका छन्। उनले अनुचित दुष्प्रयासहरुले अवरोध पुर्‍याएर थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ...