अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा...
जीवन बीमा कम्पनी बागमती प्रदेशमा केन्द्रित
काठमाडौं– जीवन बीमा कम्पनीहरू अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४...
अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...
भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु
भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...
बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित
बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गी सङ्क्रमित फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८०–८१...
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा । थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक श्रमिकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा नुवाकोटका २९...
चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले आज...
मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ
भक्तपुर
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया पूर्वाग्रही हुन...
जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए……..
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्र सहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार...



















