चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु...
चितवनको १७ किलोमा ढुङ्गा लागेर बस चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...
पर्यटक आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना
रसुवा। प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरना पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ।
जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना...
चैत मसान्तसम्म रामेछापका दुई स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गरिने
रामेछाप । २०८१ चैत मसान्त सम्ममा रामेछापका दुई नगरपालिकाले बाल मैत्रि स्थानीय शासन लागु गर्ने भएका छन् । मन्थली नगरपालिकाले २०८१ जेष्ठ समान्तमै घोषणा गर्ने भनेको थियो । तर आवश्यक सूचक पुरा नभए पश्चात...
बाबुबाटै पटक-पटक छोरी बलात्कृत, प्रतिकार गर्न खोज्दा चरम यातना
धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ ।
आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो...
जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले...
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...
जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको नि:शुल्क खोप दिने
काठमाडौं । बागमती प्रदेश सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप नि:शुल्क दिने भएको छ । कोभिड – १९ को संक्रमणमा परेका धेरै जेष्ठ नागरिकलाई निमोनियाले सताएको भन्दै प्रदेश सरकारले निशुल्क खोप दिन...
नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने
भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न...
आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान आवश्यक – प्रजिअ श्रेष्ठ
भक्तपुर
भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले नेपालको मौलिक...




















