विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शुक्रबार भक्तपुरमा...

ताथलीमा रहेका बाल समूहलाई खेलकुद सामग्री वितरण

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न -९ ताथलीको आयोजनामा २० वटा बाल समूहलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ । वडा बालमैत्री समितिको आयोजनामा वडामा रहेका बिद्यालयका बाल समूह र टोल स्तरीय बाल समूहका बाल बालिकाहरूलाई...

नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने 

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न...

मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...

मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड

भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख 

भक्तपुर । भक्तपुर नगरपालिकाको सो¥हौं नगरसभामाखउपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम...

यस्तो छ सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगरसभामा नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले  नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाले आगामी बर्ष कम्तीमा २५...

विकास निर्माणका योजना निर्माणमा काँग्रेसले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षण

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...

चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ । चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र, पोटरी स्क्वायर,...