मजदुरहरूको एउटै आवाजः रोगले भन्दा भोकले मर्ने डर !
यातायात मजदुरहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
लामो समयको लकडाउन र निषेधाज्ञाका कारण यातायात मजदुरहरूको अवस्था झनै दयनीय बन्दै गएको हो । यातायात क्षेत्रमा देशभर ११ लाख मजदुर रहेका छन् ।
तर...
होल्डिङ्ग सेन्टरबाट एउटै कम्पनीलाई यात्रु ओसारपसार गर्न दिएको भन्दै यातायात व्यवसायी आन्दोलनमा
काठमाण्डौ । होल्डिङ्ग सेन्टरबाट संचालित सिमित सवारी सधानले मानिसहरूलाई ओसारपसार गर्न महंगो शुल्क लिएको भन्दै यातायात व्यवसायीहरू नै आन्दोलित बनेका छन् । विभागका पदाधिकारी र केही सिमित व्यवसायीको मिलेमतोमा यात्रुहरूलाई सरकारले तोकेको भन्दा महंगो...
डिजिटल यात्रामा यातायात पत्रिका
यातायात जगत र यससंग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण तह तप्काका विषयबस्तुमा केन्द्रित रहेर विगत एकदशकदेखि छापा तथा विद्युतिय सञ्चार माध्यम मार्फत् यातायात, सडक, अटोमोबाइल, हवाई यातायात, पर्यटन लगायतलाई समेटेर "यातायात टाइम्स" साप्ताहिक,...
कोरोनाले शुन्यमा झारेको यातायात व्यवसाय, के भन्छन् महासंघ पदाधिकारीरू ?
चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा पनि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमित देखिएसंगै सरकारले गत चैत्र ११ गते...










