चैत मसान्तसम्म रामेछापका दुई स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गरिने
रामेछाप । २०८१ चैत मसान्त सम्ममा रामेछापका दुई नगरपालिकाले बाल मैत्रि स्थानीय शासन लागु गर्ने भएका छन् । मन्थली नगरपालिकाले २०८१ जेष्ठ समान्तमै घोषणा गर्ने भनेको थियो । तर आवश्यक सूचक पुरा नभए पश्चात...
बाबुबाटै पटक-पटक छोरी बलात्कृत, प्रतिकार गर्न खोज्दा चरम यातना
धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ ।
आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो...
मुद्दा खेप्दै जनप्रतिनिधि
मकवानपुर । जनताको समस्यालाई नजिकबाट नियालेर समाधानको लागि सहकार्य गर्ने, जनताको सवालको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु कानुन विपरीत कार्य गरेवापत अदालको मुद्दा खेप्नुपर्दा स्थानीय तहको कार्य प्रभावित हुने गरेको छ ।
अख्तियारमा अन्य निकायको तुलनामा स्थानीय...
मनसुनजन्य विपद् : ८१ जनाको मृत्यु, १६१ घर डुबानमा
काठमाडौं : मनसुनजन्य विपद्मा परेर ८१ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ देखि मङ्गलवारसम्म ८१ जनाको मृत्यु भएको हो।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ...
पुरानो बानेश्वरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट...
प्रचण्डकै लयमा रवि, मुकुल आउट
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री प्रचण्डकै लयमा देखिएका छन्। बहुमत गुमाइसक्दासमेत राजीनामा नदिएका प्रचण्डकै कामचलाउ सरकारमा बसेर झन्डा फहराइरहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई समेत राज्य सञ्चालनको सेवा सुविधाले लोभ्याएको छ।
अघिल्लो...
१२ वर्षीया बालिकालाई गोहीले खायो
काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले...
आमाको हत्या आरोपमा छोरा पक्राउ
बिराटनगर । तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहिबार दिउँसो सामन्य...
करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु
वीरगन्ज । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो।
वीरगन्ज कारागारमा ०७५ सालदेखि जेलजीवन...
ओलीको निवासमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षाका लागि खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
शनिबार बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो...




















