बिहारमा जितिया पर्वमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।
बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो...
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे ।
सुनसरीका प्रहरी...
यथेष्ट पार्किङका साथ काठमाडौँको जमलमा राजा लण्ज एन्ड क्लब सञ्चालनमा
काठमाडौँ । शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ ।
यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको...
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम
भक्तपुर
मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०-०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको मूल्यांकनमा मध्यपुर...
कर्मचारी सरुवा तत्काललाई रोक्का
काठमाडौं । सरकारले तत्काललाई कर्मचारी सरुवामा रोक लगाएको छ। मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवहरू सम्मिलित बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको हो।
सबै मन्त्रालय, निकाय, कार्यालयले कर्मचारीको दरबन्दी र हाल...
भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको अध्यक्षमा साङगाछेँ
भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरूले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर...
कठै स्कूलको पढाइ !
कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं?
डा. अरुणा उप्रेती
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० अर्थात् एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने...
छेसाङ तामाङको सुमधुर आवाजमा नयाँ गीत ‘यो मन’ सार्वजनिक
काठमाडौं – वरिष्ठ संगीतकार कुबेर सिं दोङको शब्द र संगीतमा गायिका छेसाङ तामाङको सुमधुर आवाज रहेको गीत ‘यो मन’ सार्वजनिक गरिएको छ। छेसाङ तामाङ, जो ‘भ्वाइस अफ किड्स’ की फिनालिस्ट हुन्, यस गीतमा आफ्नो...
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद...
कोन्ज्योसोमले निःशुल्क रेविज रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज...



















