पार्टी एकीकरणको हल्ला निराधार हो: पूर्व प्रधानमन्त्री नेपाल

धम्बोझी। नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताउनुभएको छ। नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले अन्य पार्टीसँगको एकीकरण र समाहित...

नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा

लेखनाथ  डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो। पार्टी प्रवक्ता कृष्ण...

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

संयुक्त राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन’’ भएको दाबी गर्नुभएको छ । सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रुसलाई सहयोग गर्ने...

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने...

अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –४ का २१ वर्षीय प्रदीप पौडेल र वडा ८ का निश्चल गुरुङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका...

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीको बयान रुपन्देहीमा

लुम्बिनी  । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाई रुपन्देहीको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार एक बजे पोखराबाट भैरहवा ल्याइएका जोशीलाई सोमबार प्रारम्भिक...

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

काठमाडौं । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने...

डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मृगौलामा समस्या भै नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो । नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाडौँ  । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको...

गढीमाई मेलाको तयारी, ३ करोड दर्शनार्थी आउने अनुमान

वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको...