बाँदर आतङ्कले स्थानीय हैरान

नेपालगन्ज  बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण घर, बाली जोगाउन आपत् परेको गुनासो गरेका छन्। उनीहरूले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘न घर...

सुदूरपश्चिम प्रदेश : सात वर्षमा तीस वटा ऐन संशोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ । ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो । प्रदेश सभाको पहिलो...

लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी...

दुलाल बन्धु बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने

काठमाडौं : दुलाल बन्धु सेवा समाज बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने भएको छ। बागमती प्रदेश अधिवेशन ईन्द्रसान पार्टी प्यालेस लोकन्थलीमा हुने बागमती प्रदेश समिति सदस्य तथा आयोजक समिति सदस्य अर्जुन प्रसाद दुलालले...

कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा अपेक्षाकृत उपलब्धी

ललितुर । कोन्ज्योसोम गाउँपालिकाले गत आर्थिक वर्ष २०८०-०८१ शैशिक्षक क्षेत्रमा उपलब्धि हासिल गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा मासिक रुपमा शिक्षकहरुको तलव भत्ता निकाशा गर्ने कार्य सुरुवात गरिएको, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक बापतको रकम निकाशा...

रवि लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको...

बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौँ।  बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौँ टोखा नगरपालिका-२६ नयाँबसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक नुवाकोट तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको...

अब महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका...

सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार

काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी...

काण्डैकाण्डबिच रवि लामिछानेको दोस्रो ‍जेल यात्रा

काठमाडौँ । पाँच वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा न्युज २४ टेलिभिजनमा कार्यरत रहँदा रवि लामिछाने पक्राउ परेका थिए । उनीसँगै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका...