सिमकोट गाउँपालिका उत्कृष्ट
हुम्ला। अघिल्लो आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले गरेको वार्षिक समीक्षामा निर्धारित आठ वटा सूचकका आधारमा मूल्याङ्कन गर्दा सिमकोट गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको हो । जिल्लाका सात वटा...
अन्तरिम सरकारलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको ११ बुँदे सुझाव : अवैध सम्पत्ति राष्ट्रियकरणदेखि समावेशी...
काठमाडौं - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय काठमाडौँमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो।
विविध पृष्ठभूमिका लैङ्गिक...
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
सुनील बाबु पन्त
शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने accountable बन्नेछन् — उस्तै भए राजीनामा दिनुपर्नेछ।
आज केही...
सात सय पाँच कैदीबन्दी पक्राउ
इनरुवा (सुनसरी) । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी...
दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती
घोराही (दाङ) । पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक...
नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ
रौतहट । जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ।
नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु...
भक्तपुरमा सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय
भक्तपुर । जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् ।
आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने...
पुनर्निर्माणमा जुट्न कांग्रेस संसदीय दलको अपिल
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ।
संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको...
आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३...
हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू
काठमाडौं । सामाजिक सञ्जालमा आएका र सञ्चारकर्मीहरूले कैद गरेका दृश्य सामग्री हेर्दा कति पनि लाग्दैन, मङ्गलबार दिउँसो जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए ।
ती दृश्य सामग्रीले...




















