चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–३ का ५५ वर्षीय तेजबहादुर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार शनिबार (माघ १७) दिउँसो...

भक्तपुर सुसेली मञ्चको १५औँ शृङ्खला सम्पन्न

हरिसुन्दर छुकां भक्तपुर । भक्तपुर सुसेली मञ्चको आयोजनामा १५औँ रचना वाचन शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष एवम् फित्काैली डटकमका सम्पादक नरनाथ लुईटेलले दुई वटा हास्यव्यङ्ग्य कविता वाचन...

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

कैलाली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय...

नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न देशका चलचित्रकर्मीहरुको सहभागिता

काठमाडौं । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको उद्घाटनसमारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न...

आश्वासनको हिसाब खोज्दै सुस्ताका मतदाता

नवलपुर  । सुस्ता भन्नेबित्तिकै सार्वभौमसत्ता र स्वाभिमान रक्षा लडिरहेको सीमावर्ती एउटा सानो गाउँ भन्ने बुझिन्छ । नारायणी नदीपारि भारतको विहारसँग जोडिएको सुस्ता भूमि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ को एउटा गाउँ हो । यहाँका साढे तीन सय...

प्राङ्गारिक मल उत्पादनमा जोड दिँदै स्थानीय तह

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको...

कविता: लडाइ 

प्रकाशचन्द्र खतिवडा म कठपुतली होइन शासकहरुको मलाई कारागार राख्दैमा मर्दैन स्वतन्त्रता निभ्दैन न्यायको ज्योति । अनन्त छ जीवन यात्रा विशाल समुद्रको गन्तव्य जस्तै हो म त्यही समुन्द्रको गन्तव्य पछ्याइरहेको छु महासागर पुग्नलाई मृत्यु संग डराइ रहेछन मान्छेहरु म मृत्युलाई चुनौति दिन्छु मेरो जीवनको अभीष्ट पूरा भएको...

मूलपानीमा लुटेरा समूहसँग मुठभेड, एक नाइके घाइते

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा गएराति प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न समूहलाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाएको हो । गोली...

बागमती प्रदेश सभाबाट हालसम्म ८९ कानुन राजपत्रमा प्रकाशित

हेटौँडा । बागमती प्रदेश सभाले हालसम्म ९० वटा विधेयक पारित गरे पनि तीमध्ये ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् । एक विधेयक भने प्रमाणीकरण नहुँदा अझै कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश चिट्ठा...

भक्तपुर–१ नेमकिपाको वर्चस्वलाई चुनौती 

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा लामो समयदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का लागि यस पटकको प्रतिनिधि सभा निर्वाचन चुनौतीपूर्ण बन्ने देखिएको छ। आगामी फागुन २१ गते...