इतिहास मेटाउने साक्षी बन्नेहरूलाई केही प्रश्न

बाबु दुमि राई ब्लु डायमन्ड सोसाइटीको २५ वर्षे इतिहासमा संस्थापक सुनिलबाबु पन्तको नामसमेत उल्लेख गर्न नसक्ने कस्तो इतिहास लेखिँदै छ? ब्लु डायमन्ड सोसाइटीले आफ्नो रजत जयन्ती मनाएको छ। अस्ट्रेलियन र नर्वेजियन दूतावासका प्रतिनिधिदेखि राष्ट्रिय मानव अधिकार...

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार सार्वजनिक हुने

काठमाडौँ - लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा रहेको बुझाइलाई स्पष्ट पार्ने उद्देश्यसहित पुस्तक प्रकाशन गरिएको छ। ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ नाम दिइएको पुस्तक आइतबार सार्वजनिक हुने भएको छ। पुस्तकमा पूर्वीयदेखि पश्चिमी समाजसम्मका लैङ्गिक तथा यौनिक...

भोटेकोशी बाढीपीडितका लागि SDN र CNF द्वारा एक करोड रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति सामाजिक विकास नेपाल (SDN), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (CNF) ले गहिरो दुःख व्यक्त...

१८ वर्षमै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने अभिप्साको आकांक्षा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो पुस्तासँगै नयाँ पुस्ताले पनि केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पदाधिकारी तहमा अनुभवी र पुरानै पुस्ताको प्रभाव कायम रहे पनि केन्द्रीय सदस्यमा भने युवा पुस्ताको उपस्थिति...

कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

जनकपुरधाम । वैदिक सनातन धर्म, संस्कृति र नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ आगामी कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज...

जीवनको अनदेखा बाटो

लेखक : गोबिन्द राज ओझा (राजन ) जीवनको अनदेखा बाटो कुन क्षणमा कुन बादलले, भाग्यको रङ फेरिदेला, कुन पाइलाको धूलोले, जीवनको चिनो देला। कुन बिहानको घामसँग, अन्तिम उज्यालो मिसिन्छ, कुन साँझको मौनताभित्र, अधुरो कथा लेखिन्छ। कुन नदीको किनारामा, भेटिन्छ आफ्नै...

“सुरक्षित, समावेशी र दिगो पर्यटन : बागमतीको सम्भावना र सङ्कल्प”

दिपक राज मिश्र पर्यटन केवल एउटा आर्थिक उपार्जन गर्ने माध्यम र उद्योग मात्र होइन। यो विभिन्न संस्कृति, सभ्यता, प्रकृति र मानव समुदायलाई जोड्ने सशक्त माध्यम समेत हो। यसले मानिसहरूबीच आपसी समझदारी, सहिष्णुता, सद्भाव र शान्तिको...

Nepal’s Tourism: Challenges, Opportunities and the Journey Toward Sustainable Development

Tourism: More Than Just an Economic Industry Tourism is not merely a means of economic earnings and an industry. It is also a powerful medium that connects different cultures, civilizations, nature and human communities. It...

रसुवा–त्रिशूली बाढीको एक महिना : राहतदेखि पुनःस्थापनातर्फ रेडक्रस

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले राहत, उद्धार, स्वास्थ्य, खानेपानी, सरसफाइ, मनोसामाजिक सहयोग तथा परिवार सम्पर्क पुनःस्थापनालगायतका मानवीय सेवा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ। भदौ १० गते आएको...

बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा काठमाडौंको क्षेत्रपाटीस्थित ह्वाइट हाउस लाउन्जको सभाकक्षमा शनिबार सम्पन्न भएको छ। क्लबका अध्यक्ष डा. मनिशरत्न बज्राचार्यको सभापतित्व तथा क्लबका संस्थापक अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री माननीय शैलेन्द्रमान बज्राचार्यको...