आरक्षण नेसनल स्कुलमा नेसनल प्याब्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको आयोजनामा सञ्चालित अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ चाँगुनारायण नगरपालिका–८ स्थित आरक्षण नेसनल स्कुलमा सम्पन्न भएको छ। नेसनल प्याब्सन भक्तपुरमा आबद्ध विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीले...

स्याउले सिप्तिङ सामुदायिक घरबास बन्दैछ मौलिक पहिचान, गाउँमै रोजगारी र संस्कृतिको संरक्षणमा टेवा

धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठास—धनकुटाको स्याउलेमा यी तीनै पक्षको सुन्दर संगम भेटिन्छ । धनकुटा नगरपालिका–३ स्थित स्याउले पुग्ने पर्यटकले यहाँ केवल प्राकृतिक सौन्दर्यको आनन्द मात्र लिँदैनन्,...

स्व. चिनिमाया पञ्चको स्मृतिमा ज्योति माविमा १ लाख १ हजारको अक्षय कोष

भक्तपुर । स्वर्गीय चिनिमाया पञ्चको स्मृतिमा सूर्यविनायक नगरपालिका–७ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा रु. १ लाख १ हजारको अक्षय कोष स्थापना गरिएको छ। स्वर्गीय पञ्चको स्मृतिमा जितबहादुर पञ्चले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्दै अक्षय...

संस्थापनको प्रस्ताव देउवा समूहद्वारा अस्वीकार, असोज ३ को वडा अधिवेशनमा सहभागी नहुन अपिल

वैधानिक नेतृत्वबाटै महाधिवेशन प्रक्रिया अघि बढाउने दाबी, मंसिर २१–२३ गते महाधिवेशन सम्पन्न गर्ने इतर पक्षको तयारी काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले प्रस्ताव गरेको असोज ३ गतेको वडा अधिवेशनमा सहभागी नहुन...

जेनजी दिवस : सत्ता फेरियो, संस्कार उही

राजनीतिमा सबैभन्दा सजिलो काम के हो? सत्ता परिवर्तन। सबैभन्दा कठिन काम के हो? आफ्नो संस्कार परिवर्तन। नेपालको राजनीति आज यही दुई प्रश्नको बीचमा उभिएको छ। सरकार फेरिन्छन्, सत्ता समीकरण बदलिन्छन्, मन्त्रीका कुर्सीमा नयाँ अनुहार देखिन्छन्, राजनीतिक भाषणमा नयाँ...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली

भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामना गर्दै भक्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । शहीद राधेश्याम जोन्छे प्रतिष्ठानको...

पुस्तक पढ्ने संस्कार हराउँदै, चिन्तित पुस्तकप्रेमी

भक्तपुर । पुस्तकालय दिवसको अवसरमा बुक क्लब भक्तपुरको आयोजनामा आइतबार ‘पुस्तक र पुस्तकालय’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालय प्रकाशनका सम्पादक बिमल आचार्यले पुस्तक अध्ययनका लागि पुस्तकमा सहज पहुँच आवश्यक रहेको बताउँदै प्रविधिको...

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालय झन् आवश्यक : चापागाईं

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ), बाढी, पहिरो, डढेलो र खडेरीलगायतका विपद् बढिरहेका बेला वन तथा वातावरण क्षेत्रको संस्थागत संरचना झन् सुदृढ बनाउनुपर्ने माग उठेको छ। वन प्राविधिक संघ, बागमती प्रदेशका अध्यक्ष...

केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड...

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरिएको भन्दै विवाद उत्पन्न भएको छ। भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले केन्द्रीय कार्यालयले २०८० कात्तिक...

डिएलए महासचिवका लागि रविन्द्र प्रधानको देश दौडाहा, ‘अनुभवलाई नेतृत्वमा बदल्ने’ तयारी

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। आगामी भदौ १९ र २० गते बुटवलमा हुने डिएलए नेपालको राष्ट्रिय महाधिवेशनलाई...