राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै उहाँ विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको...
हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक
मकवानपुर । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
जेनजी आन्दोलन निजी क्षेत्रमा असी अर्बको क्षति
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।...
बडादसैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो...
रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल
अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ।
सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने...
च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी
झापा । विर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन् । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ ।
खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको...
नेताहरू घरबारविहीन आफन्तकोमा आश्रय
भैरहवा । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित...
अन्तरिम सरकारलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको ११ बुँदे सुझाव : अवैध सम्पत्ति राष्ट्रियकरणदेखि समावेशी...
काठमाडौं - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय काठमाडौँमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो।
विविध पृष्ठभूमिका लैङ्गिक...
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
सुनील बाबु पन्त
शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने accountable बन्नेछन् — उस्तै भए राजीनामा दिनुपर्नेछ।
आज केही...
सात सय पाँच कैदीबन्दी पक्राउ
इनरुवा (सुनसरी) । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी...




















