मूलपानीमा लुटेरा समूहसँग मुठभेड, एक नाइके घाइते
काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा गएराति प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न समूहलाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाएको हो ।
गोली...
भक्तपुर–१ नेमकिपाको वर्चस्वलाई चुनौती
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा लामो समयदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का लागि यस पटकको प्रतिनिधि सभा निर्वाचन चुनौतीपूर्ण बन्ने देखिएको छ। आगामी फागुन २१ गते...
नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटीमा छाड्ने आदेश दिएपछि आयोगले उक्त आदेश...
श्रमजीवी पत्रकारका माग बेवास्ता भएपछि नागरिक दैनिकमा तालाबन्दी, महासंघविरुद्ध मुद्दा दायर
काठमाडौँ । श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि नेपाल पत्रकार महासंघले आज बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ। महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा...
चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्र निःशुल्क हेर्न पाइने
काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF)’ को सातौँ संस्करण आयोजना हुने भएको छ। माघ १६ देखि १८ गतेसम्म चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपको नेपाल पर्यटन बोर्ड...
नागरिक पत्रिकामा तालाबन्दी गरिने
काठमाडौँ । नागरिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियामा पीडित पत्रकारहरूका तर्फबाट नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले तालाबन्दी गर्ने भएको छ । शुक्रबार महासङ्घमा बसेको सरोकारवालाहरूको बैठकले लगातार ५ दिनसम्म धर्नाका कार्यक्रम गर्दा...
भक्तपुर–२ मा राप्रपाबाट अधिवक्ता विक्रम थापाको उम्मेदवारी
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट अधिवक्ता विक्रम थापालाई उम्मेदवार बनाएको छ।
थापा पेशाले कानुन व्यवसायी हुन्। उनी अघिल्लो निर्वाचनमा यही...
भक्तपुर–१ मा राप्रपाबाट भरतबहादुर खड्काको उम्मेदवारी
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट भरतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।
खड्का नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन्। उनी अघिल्लो निर्वाचनमा पनि...
भक्तपुर–१ मा एमालेबाट पूर्व मेयर सोमप्रसाद मिश्र उम्मेदवार
भक्तपुर। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्र चाँगुनारायण नगरपालिकाका पूर्व मेयर हुन्। उनी यसपटक एमालेको...
रास्वपाले बागमती प्रदेशका उम्मेदवार टुंग्यायो
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। त्यसका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका...




















