इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ। न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा...

आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने

काठमाडौँ। निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको...

चाँगुनारायणमा बालुवा–माटो उत्खनन् विवाद : मेयर खत्रीले राेके सञ्चारकर्मीलाई भिडियो खिच्न 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ४ बुढाथोकी गाउँस्थित प्रस्तावित खेल मैदान निर्माणका क्रममा भएको बालुवा, माटो तथा निर्माण सामग्री उत्खनन् विवाद नयाँ मोडमा पुगेको छ। मुआब्जा नपाएको गुनासो लिएर नगरपालिकामा पुगेका पीडितसँगको छलफलका...

बुक क्लब भक्तपुरद्वारा लेखक लाकाेजुसँग अन्तरसंवाद : साहित्य, संस्कृति र जीवनबारे चर्चा 

भक्तपुर। स्थानीय साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार...

बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुईदिने तालिम सुरु

बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ। अनलाइन माध्यमबाट सुरु गरिएको उक्त तालिम बास नेपालका पदाधिकारी, प्रदेश, शाखा तथा उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरूका लागि आयोजना गरिएको हो। तालिमको प्रमुख प्रशिक्षक...

को हुन् मोरङ ४ की १९ मध्येकी एक्ली तेस्रोलिंगी प्रत्यक्ष उम्मेदवार नुमा?

नुमा लिम्बु चञ्चला सङ्घर्षले खारिएकी पात्र। उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन्। सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनुपरेको जीवन। उनले समय र समाजसँग निरन्तर कुस्ती खेल्दै आफूलाई यहाँसम्म...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल...

काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा...

प्रतिनिधिसभा निर्वाचनः ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म कुल एक करोड २२...

नमुना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो

निर्वाचन आयोगले  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न  निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको...

चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–३ का ५५ वर्षीय तेजबहादुर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार शनिबार (माघ १७) दिउँसो...