हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू
काठमाडौं । सामाजिक सञ्जालमा आएका र सञ्चारकर्मीहरूले कैद गरेका दृश्य सामग्री हेर्दा कति पनि लाग्दैन, मङ्गलबार दिउँसो जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए ।
ती दृश्य सामग्रीले...
चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गरिने : मन्त्री श्रेष्ठ
चितवन। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।
चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’ (छोनाम) को अवसरमा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६...
सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र होईन अन्यायको विरोध गर्ने ठाउँ पनि हो
प्रेमचन्द्र झा
नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...
आर्थिक पत्रकारको संस्था सेजनको अध्यक्षमा भट्टराई
काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ।
आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र...
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला...
स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सम्पन्न
हरिसुन्दर छुकां
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सभाको आयोजना गरेको छ। २०४९ साल भदौ २० गते विद्यालय निर्माणका लागि पहाड पन्छाउँदा ढिस्कोमा...
भक्तपुरको थिमीमा जिव्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने
भक्तपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा र इन्द्र जात्राको अवसरमा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ ।
भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’हरुको संरक्षणका...
भक्तपुरमा निशुल्क रगत तथा रक्ततत्व वितरण सम्झौता नवीकरण
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र भक्तपुर नगरपालिकाबीच नगरपालिका बासिन्दाहरूलाई नि:शुल्क रगत तथा रक्ततत्व वितरण गर्ने सम्बन्धी सम्झौता आगामी वर्ष २०८२/०८३ का लागि नवीकरण गरिएको छ।
सम्झौता नवीकरणसँगै भक्तपुर नगर क्षेत्रमा बसोबास...
७७ जिल्लामा पुग्ने लड्केश्वरको ‘राष्ट्र र राष्ट्रियता यात्रा’
पनौती –
पनौतीस्थित विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले धार्मिक, सांस्कृतिक र राष्ट्रिय एकताको सन्देश लिएर नयाँ अध्याय सुरु गरेको छ । केही दिन अघि भव्य समारोहबीच ६.५ केजी शुद्ध चाँदीको विशेष निशानीको अनावरण संस्कृति...
ताथलीमा सडक मर्मतका लागि जनश्रमदान : व्यापक जनसहभागिता
भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीले व्यापक जनसहभागितामा सडक मर्मत तथा सरसफाइ गरेकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे कार्की- भण्डारी टाेल जाने सडककाे मर्मत गर्ने कार्य जरूरी भएपछि वडा अध्यक्ष गणेश त्यातले...



















