प्रगतिशील कानून व्यवसायी संगठनको पाटन विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न, भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व...

पाटन। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले अधिवक्ता कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला नेतृत्व चयन...

परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ...

बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु

काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी...

३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा...

नेपाल १० हजारसम्म शान्ति सैनिक खटाउन तयार

संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरु खटाउन तयार भएको छ। रक्षामन्त्री मानवीर राईले जर्मनीको बर्लिनमा आयोजित यूएन पिसकिपिङ मिनिस्टरियल, २०२५ मा (मे १३–१४) संबोधन गर्दै आगामी दिनमा थप शान्ति सैनिक...

कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द

काठमाडौं । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो । नेपाल प्रहरीका अनुसार...

गठ्ठाघरमा अधुरो किरियापुत्री भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरमा अधुरो पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। आर्थिक अभावका कारण रोकिएको भवन निर्माण कार्यलाई पुनः अगाडि बढाउन यही जेठ ४ गतेदेखि १० गतेसम्म...

काठमाडौँको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु

काठमाडौँ  । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विरुद्धको घृणालाई राज्यविरुद्धको अपराध घोषणा गरियोस् : मायाको पहिचान नेपाल

काठमाडौं : विश्वभर मे १७ लाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने घृणा, हिंसा र विभेदको विरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि विभिन्न सङ्घ–संस्था र समुदायहरूले यस दिनलाई ऐक्यबद्धता, चेतना र अधिकारका आवाजका रूपमा...

राप्रपाका उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई...