“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ”
१९९० साल माघ २ गते गएको भूकम्प र त्यसबाट भएको क्षतिलाई सम्झना गर्दै राष्ट्रियस्तरमा भूकम्प सुरक्षा दिवस मनाउदै आइरहेको कुरा सबैमा अवगतै छ । मिति २०८१ साल माघ २ गतेका दिन “भूकम्पले सिकाएको पाठ,...
सर्वोच्च बारमा एमाले माओवादी गठबन्धन पराजित
काठमाडौँ – सर्वोच्च अदालत बार एसोसियसनका लागि शनिबार भएको मतदानमा एमाले माओवादीनिकट कानुन व्यवसायीहरुको प्यानललाई पराजित गर्दै कांग्रेस एकीकृत समाजवादीको प्यानल विजयी भएको छ।
अध्यक्षमा कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज ३६८ मतसहित...
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
ललितपुर र काठमाडौंका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन...
सर्वोच्च अदालत बार एशोसिएशनमा निर्वाचन काँग्रेस एमालेको भिडन्त
काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।
अध्यक्षका लागि नेपाली कांग्रेस...
एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...
पत्रकार पुडासैनीको निधन
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप...
आज राती प्रति घण्टा ७० देखि १२० उल्का वर्षा हुने
काठमाडौँ । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का...
बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...
प्रहरीका पाँच एसएसपीको डिआइजी बढुवामा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सिफारिस भएको हो।
गृहसचिव अध्यक्षताको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको प्रहरी...



















