गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

गुल्मी । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका...

को हुन् लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस भएका मगर ?

बुटवलमा । सरकारले लुम्बिनी  प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगरलाई सिफारिस गरेको छ। रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी घर्ती मगर लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका हुन् । घर्ती रोल्पा जिल्लामा दुई पटक...

सामाजिक सुरक्षा भत्ताका लागि बाँकेमा दुई अर्ब निकासा

नेपालगन्ज। आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा...

गुल्मीमा उद्योग दर्ता कमी

गुल्मी । गुल्मीमा नयाँ उद्योग दर्तामा कमी आएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको...

अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

मङ्गलसेन । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ ।  स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख,...

बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने...

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...