साकाधावा र बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान
काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदानका क्रममा विदेशी नागरिक...
जीवी राईको जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक भण्डारी सीआईबीले खोजेपछि दुबई पुगे
काठमाडौं ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीमा बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरी गितेन्द्रबाबु (जीवी) राईले खरिद गरेका जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...
पुरुषमा भन्दा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम
काठमाडाैं । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।
महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका...
पारिश्रमिक नपाएको भन्दै पशुपति कोटिहोमका मजदुरद्वारा प्रहरीमा उजुरी
गत साउनमा पशुपति मन्दिरपरिसरमा आयोजित कोटिहोमका मजदुरहरूले ज्याला नपाएको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ३२ जना कामदारहरू उजुरी लिएर बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका हुन्।
आफूहरूलाई एक महिना काम लगाएर जम्मा दुई हजार...
उपत्यका कानुन व्यवसायी समाजको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा वरिष्ठ अधिवक्ता गुराँगाई
काठमाडौँ । उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा सम्पन्न भएको छ । उपत्यकामा नै जन्म लिई यही बसोबास गर्ने कानुन व्यवसायीहरूको साझा सङ्गठनका रूपमा उपत्यका कानुन व्यवसायी समाज गठन भएको हो ।
समाजको साधारण सभाबाट...
पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका...
सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार
काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी...
आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक...
पुरानो बानेश्वरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट...
काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका...




















