कोन्ज्योसोम गाउँपालिकाद्धारा विपत पोर्टल निर्माण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण आएको विपत्तिको एकीकृत विवरण समावेश गरी विपद पोर्टल तयार गरी अध्यावधिक गरेको छ ।
वर्षाका कारणले आएको बाढी र पहिरोबाट प्रभावितहरुको...
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूूल्याङ्कनमा ललितपुर जिल्लामा कोन्ज्योसोम पहिलो
ललितपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूूल्याङ्कनमा ललितपुर जिल्लाका छ वटा स्थानीय तहमा ललितपुर पहिलो स्थानीय तह बनेको छ ।
आर्थिक बर्ष ०८०-०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्याङ्कनमा कोन्ज्योसोम गाउँपालिकाले ७६.०...
बेथानचोक गाउँपालिकाद्वारा राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रमका लागि प्रस्ताव माग
काभ्रे । बेथानचोक गाउँपालिकाले राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रमका लागि प्रस्ताव...
हेटौंडा-फाखेल-सिस्नेरी सडक तीन दिन बन्द हुने
हेटौँडा । मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ ।
इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन...
हात्ती आतंकले छिमेकीको शरणमा
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।
घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा...
कोन्ज्योसोम गाउँपालिकामा समन्वयकारी राजनीतिक र प्रशासनिक नेतृत्वले गर्दा सेवा प्रभावकारी बन्दै
ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा सुुशासनमैत्री सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकामा हरेक समस्यासँग समन्वय गर्न सक्ने समन्वयकारी राजनीतिक नेतृत्व र नीति नियम र कानुुनलाई आधार मानेर काम गर्ने प्रशासनिक नेतृत्वका कारण गाउँपालिकामा सुशासन...
कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा अपेक्षाकृत उपलब्धी
ललितुर । कोन्ज्योसोम गाउँपालिकाले गत आर्थिक वर्ष २०८०-०८१ शैशिक्षक क्षेत्रमा उपलब्धि हासिल गरेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा मासिक रुपमा शिक्षकहरुको तलव भत्ता निकाशा गर्ने कार्य सुरुवात गरिएको, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक बापतको रकम निकाशा...
भुक्तानी नपाएको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रशासकीय भवन ठेकेदारले हस्तान्तरण गरेनन्
रामेछाप – रामेछाप जिल्लाको सबैभन्दा ठूलो हिमाली गाउँपालिका उमाकुण्डमा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भए पनि दुई महिनासम्म हस्तान्तरण हुन नसक्दा सेवा प्रवाह अझै अस्थायी भवनबाटै भइरहेको छ।
तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यस...
बागमती प्रदेशले निर्माण गरेको शैलुङ्ग गोलघर र कम्युनिटी लज स्थानीय सरकारलाई हस्तान्तरण
हेटौंडा। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न गरेका दुई महत्वपूर्ण संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
शैलुङ्ग गाउँपालिका–१ मा रहेको गोलघर तथा वडा–८ मा...
कोन्ज्योसोम गाउँपालिका सेवा प्रवाह र सुशासनमैत्री बन्दै
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका राजनीतिक नेतृत्वले गर्दा गाउँपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको...
















